गन्ती 36:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण सलोफादका छोरीहरूले याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सलोफादका छोरीहरूले गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10-11 यसकारण सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआहले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार गरे र तिनीहरूले आफ्ना बुबापट्टिका आफन्तहरूसित विवाह गरे। Viz kapitolaपवित्र बाइबल10 सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो। Viz kapitola |