Online Bible

- Reklamy -




गन्‍ती 35:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरूले लेवीहरूलाई नगरहरू दिँदा इस्राएलीहरूले अधिकार गरेका जमिनबाट तिनीहरूका हरेक कुलको संख्याअनुसार होस्: धेरै हुने कुलबाट धेरै नगरहरू, र थोरै हुने कुलबाट थोरै नगरहरू लिएर लेवीहरूलाई दिनू।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 इस्राएलीहरूमा धेरै उत्तराधिकार हुनेबाट धेरै र थोरै उत्तराधिकार हुनेबाट थोरै सहर लिनू। जस-जसका जति सहरहरू छन्, त्‍यही अन्‍दाज गरी लेवीहरूलाई सहरहरू दिनू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हरेक कुलमा लेवीका सहरहरू कतिवटा हुनेछन् त्‍यो सङ्‍ख्‍याचाहिँ त्‍यस कुलको जमिन कति ठूलो वा सानो छ त्‍यहीअनुसार निर्णय गर्नू।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 इस्राएलका ठूलो परिवार समूहले धेरै भूमि पाउँछ र इस्राएलका सानो परिवार समूहले थोरै भूमि पाउँछ जसले धेरै भूमि पाउँछ तिनीहरूले धेरै शहरहरू दिनु पर्छ अनि ती जसले धेरै भूमि पाउँछ तिनीहरूले केही शहरहरू लेवीहरूलाई दिनु पर्छ।”

Viz kapitola kopírovat




गन्‍ती 35:8

Následuj nás:

Reklamy


Reklamy