गन्ती 35:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूले लेवीहरूलाई जम्मा अठचालीस वटा नगरहरू र तिनीहरूलाई गाईबस्तु चराउने खर्कहरू दिनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 लेवीहरूलाई दिनुपर्ने सहर र तिनका खर्कहरू जम्मा अठचालीस वटा हुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 चरनसहितका यी बयालीस सहर मिलाएर तिनीहरूका जम्मा अठ्चालीस वटा सहरहरू हुनेछन्। Viz kapitolaपवित्र बाइबल7 यसर्थ तिमीहरूले लेवीहरूलाई जम्मा अठ्चालीसवटा शहरहरू र ती शहरहरूको परिपरिको खर्कहरू दिनेछौ। Viz kapitola |