Online Bible

- Reklamy -




गन्‍ती 35:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “तिमीहरूले लेवीहरूलाई सहरहरूका वरिपरि दिने खर्कहरू सहरको पर्खालदेखि हजार क्यूबिट होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “सहरहरूका जुन-जुन खर्क तिमीहरू लेवीहरूलाई दिन्‍छौ, ती सहरका पर्खालदेखि एक हजार हात बाहिरपट्टिका वरिपरि होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 ती चउरहरू सहरका पर्खालको बाहिर चारै दिशामा ४५० मिटर टाढासम्‍म फैलिएर गएको हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिमीहरूले लेवीहरूलाई शहरहरूका जुन-जुन खर्कहरू दिनेछौ त्यो शहरहरूको पर्खालबाट 1,000 हात क्षेत्र फैलिएको हुनुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 35:4

Následuj nás:

Reklamy


Reklamy