गन्ती 35:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 “ ‘कुनै व्यक्तिले कसैको हत्या गर्यो भने त्यसलाई साक्षीहरूको गवाहीद्वारा मात्र मृत्युदण्ड दिनू। तर केवल एक जना साक्षीको गवाहीबाट कसैलाई मृत्युदण्ड नदिनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 “‘कसैले कसैको हत्या गर्यो भने त्यस हत्यारालाई साक्षीहरूले दिएको सबूतको आधारमा मात्रै प्राणदण्ड मिलोस्। तर एउटा मात्र साक्षीको गवाहीमा चाहिँ कसैलाई प्राणदण्ड नदिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 “हत्याको दोष लागेको मानिसलाई दुई वा दुईभन्दा बढ्ता गवाहीहरूका साक्षीमा मात्र दोषी ठहराउन सकिन्छ र प्राणदण्ड दिन ठीक ठहरिन्छ। एउटै गवाहीको साक्षीमा कसैलाई प्राणदण्ड दिनुहुँदैन। Viz kapitolaपवित्र बाइबल30 “यदि कुनै व्यक्तिले कसैलाई मारेको पूरा साक्षीहरू भए मात्र उसलाई मृत्यु दण्ड दिन सकिन्छ। एकजना व्यक्तिले दिएको गवाहीमा मृत्यु दण्ड दिन सकिंदैन। Viz kapitola |