Online Bible

- Reklamy -




गन्‍ती 35:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब तिनीहरूसँग बसोबास गर्न सहरहरू र तिनीहरूका गाईबस्तु, बगाल र पशुहरूका निम्ति खर्कहरू हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 सहरहरूमा चाहिँ तिनीहरू बसून्‌। खर्कचाहिँ तिनीहरूका गाई-गोरु, भेड़ाबाख्रा र तिनीहरूका अरू सबै बस्‍तुहरूका निम्‍ति होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 ती सहरहरू लेवीहरूका हुनेछन् र त्‍यहाँ तिनीहरू बसोबास गर्नेछन्। ती चउरहरू तिनीहरूका गाई-गोरु र अरू वस्‍तुभाउको निम्‍ति हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 लेवीहरू ती शहरहरूमा बस्नेछन् तथा ती गौचर भूमिमा आफ्नो गाई-वस्तुहरू चर्नेछन्।

Viz kapitola kopírovat




गन्‍ती 35:3

Následuj nás:

Reklamy


Reklamy