गन्ती 35:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूले पाउने उत्तराधिकारको भागबाट लेवीहरूलाई बस्नको निम्ति सहरहरू दिनू भनेर इस्राएलीहरूलाई आज्ञा दिनू। तिनीहरूलाई सहरहरूका वरिपरि गाईबस्तु चराउने ठाउँ दिनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “आफ्नो अधिकारमा परेको हिस्साबाट लेवीहरू बस्नलाई सहरहरू दिनू भनी इस्राएलीहरूलाई आदेश दे। अनि लेवीहरूलाई ती सहरहरूका वरिपरि खर्कको जग्गा दे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “इस्राएलीहरूलाई यसो भन्, तिनीहरूले पाएका जमिनका हिस्साबाट तिनीहरूले लेवीहरूलाई बस्नलाई केही सहरहरू र तिनका छेउछाउका गाई-वस्तु चर्ने चउरहरू दिनुपर्छ। Viz kapitolaपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका खर्कको भूमि पनि दिऊन्। Viz kapitola |