Online Bible

- Reklamy -




गन्‍ती 35:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तीन वटा यर्दन नदीको वारिपट्टि र तीन वटा कनानमा शरण-नगरको रूपमा दिनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यर्दन वारि पूर्वपट्टि तीन वटा सहर, कनान देशमा तीन वटा सहर शरण-नगरको निम्‍ति छुट्ट्याउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 जसमा यर्दन नदीको पूर्वमा तीनवटा र कनान देशभित्र तीनवटा हुनेछन्।

Viz kapitola kopírovat




गन्‍ती 35:14

Následuj nás:

Reklamy


Reklamy