Online Bible

- Reklamy -




गन्‍ती 35:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 ती ठाउँहरू बदला लिन खोज्नेहरूबाट बच्नका लागि हुनेछन्; ताकि हत्याको आरोप लागेका व्यक्ति समुदायको सामु जाँचबुझ नभई नमारियोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 ती सहरहरू बदला लिन खोज्‍नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्‍यो ज्‍यानमारा समुदायको सामु न्‍यायको लागि खड़ा नहोउञ्‍जेल नमारिओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 बदला लिन खोज्‍ने मर्नेको नातेदारबाट त्‍यो ज्‍यानमाराले आफूलाई त्‍यहाँ गई बचाउन सक्‍छ। सर्वसाधारणको अघि जाँचबुझ नभएसम्‍म त्‍यो ज्‍यानमारालाई प्राणदण्‍ड दिनुहुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बद्लालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरून्जेल सम्म त्यहाँ सुरक्षित रहन सक्छ।

Viz kapitola kopírovat




गन्‍ती 35:12

Následuj nás:

Reklamy


Reklamy