गन्ती 34:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि तिनीहरूलाई देश बाँडिदिनका निम्ति सहायता गर्नलाई प्रत्येक कुलबाट एक-एक जना अगुवा नियुक्त गर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अधिकारको निम्ति देश बाँड्नलाई तिमीहरूका कुलैपिच्छे एक-एक वटा नायक छुट्ट्याउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूलाई त्यस काममा मद्दत दिनको लागि हरेक कुलबाट एक जना अगुवा पनि लिनू।” Viz kapitolaपवित्र बाइबल18 प्रत्येक कुलसमूहबाट एकजना प्रमुखले पनि भूमि वितरण कार्यमा सहायता गर्ने छ। Viz kapitola |