गन्ती 34:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि रूबेन, गाद र मनश्शेको आधा कुलका परिवारहरूले, तिनीहरूका अंश पाइसकेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनकि रूबेन र गादका कुलहरू र मनश्शेको आधा कुलका परिवारहरूले आफ्ना हिस्सा पाइसकेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14-15 रूबेन र गादका कुलहरू र मनश्शेका पूर्वपट्टिका आधा कुलले यर्दन नदीका पूर्वमा यरीहोको सामुन्नेपट्टि आफ्ना जमिन पाइसकेका छन् र ती तिनीहरूले आफ्ना परिवारअनुसार बन्डा पनि गरिसकेका छन्।” Viz kapitolaपवित्र बाइबल14 रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके। Viz kapitola |