Online Bible

- Reklamy -




गन्‍ती 34:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यो सिमाना सपामबाट ऐनको पूर्वी भागमा भएको रिब्लासम्म तल पुग्नेछ। अनि त्यो पूर्वपट्टिको ओरालो हुँदै गालीलको समुद्रसम्म पुग्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 र त्‍यो सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वपट्टिको रिब्‍लासम्‍म पुगोस्‌। त्‍यो सिमाना फेरि तल झरेर किन्‍नरेत झीलको किनारसम्‍म पुगोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यहाँदेखि ऐनको पूर्वपट्टि दक्षिणतिर रिब्‍लासम्‍म र त्‍यहाँबाट गालील तालको पूर्व किनारका डाँडाहरूमा जानेछ

Viz kapitola kopírovat

पवित्र बाइबल

11 शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रको छेउ सम्म जानेछ।

Viz kapitola kopírovat




गन्‍ती 34:11

Následuj nás:

Reklamy


Reklamy