Online Bible

- Reklamy -




गन्‍ती 33:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरू माराबाट हिँडेर एलीममा आए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। अनि त्यहीँ तिनीहरूले छाउनी हाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 माराबाट हिँड़ेर एलीममा गए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूख थिए। तिनीहरू त्‍यहीँ वास बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यहाँबाट तिनीहरू एलीम गए र त्‍यहाँ छाउनी हाले किनभने त्‍यहाँ बाह्रवटा पानीका मूल र सत्तरीवटा खजुरका रूखहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सत्तरीवटा खजूरको रूखहरू थिए। यसकारण तिनीहरूले त्यहीं छाउनी बसाले।

Viz kapitola kopírovat




गन्‍ती 33:9

Následuj nás:

Reklamy


Reklamy