गन्ती 33:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण47 तिनीहरू अल्मोन दिब्लातैमबाट हिँडे, र नेबोको छेउमा भएको अबारीमको पर्वतहरूमा छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँड़ेर नेबोनेरका अबारीमका पहाड़हरूमा वास बसे। Viz kapitolaपवित्र बाइबल47 ती मानिसहरूले अल्मोन-दिब्लातैमबाट यात्रा गरी नबोको नजीक अबारीमको पर्वतमा छाउनी हाले। Viz kapitola |