गन्ती 33:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 तिनीहरू ओबोतबाट हिँडे, र मोआबको सिमानामा भएको इये-अबारीममा छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 तिनीहरू ओबोतबाट हिँड़ेर मोआबको सिमानामा भएको इयेअबारीममा वास बसे। Viz kapitolaपवित्र बाइबल44 ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इय्ये-अबारीममा छाउनी हाले। Viz kapitola |