गन्ती 33:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 तिनीहरू होर पर्वतबाट पनि हिँडे, र सलमोनामा छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तिनीहरू होर पर्वतबाट हिँड़ेर सलमोनामा वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41-49 होर पर्वतदेखि मोआबका मैदानमा पुग्दा इस्राएलीहरूले यी ठाउँहरूमा छाउनी हालेका थिए– सलमोना, पूनोन, ओबोत, मोआबको सीमानाभित्र इये-अबारीमको भग्नावषेश, इयीम, दीबोन-गाद, अल्मोन-दिब्लातैम, नेबो डाँडाका छेउको अबारीम डाँडा र मोआबका मैदान, जो यर्दन नदीको पारिपट्टि, यरीहोको अघिल्तिर पर्छ अनि जुनचाहिँ बेथ-यशीमोत र हाबिल-शित्तीमका बीचमा पर्दछ। Viz kapitolaपवित्र बाइबल41 ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले। Viz kapitola |