गन्ती 33:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 कनान देशको दक्षिणमा बस्ने कनानी राजा आरादले इस्राएलीहरू आउँदैछन् भनी सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 कनानको नेगेव भनिने देशमा बस्ने आरादका कनानी राजाले इस्राएलीहरू आउँदैछन् भन्ने कुरा सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 दक्षिण कनानमा आरादको राजाले इस्राएलीहरू आउँछन् भनी सुने। Viz kapitolaपवित्र बाइबल40 कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने। Viz kapitola |