Online Bible

- Reklamy -




गन्‍ती 33:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्‍न ठाउँअनुसारका विवरण यही हो:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यात्राका विभिन्‍न भागमा परमप्रभुको आज्ञाअनुसार मोशाले यात्रा प्रारम्‍भ गर्ने ठाउँहरूका नाउँ लेखे। तिनीहरूका यात्राको विवरण यस प्रकार छ:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुको आज्ञाले जतिपल्‍ट तिनीहरूले छाउनी हाले त्‍यतिपल्‍ट मोशाले ती ठाउँको नाम लेखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।

Viz kapitola kopírovat




गन्‍ती 33:2

Následuj nás:

Reklamy


Reklamy