गन्ती 33:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 सीनको उजाडस्थानबाट हिँडेपछि तिनीहरूले दोफकामा छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरू सीनको उजाड़-स्थानबाट हिँड़ेर दोफकामा वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12-13 त्यसपछि दोफकामा अनि पछि आलूशमा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल12 ती मानिसहरूले सीन मरुभूमिबाट यात्रा गरी दोफकामा छाउनी हाले। Viz kapitola |