गन्ती 32:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब तिमीहरूका बुबाहरूलाई मैले कादेश-बर्नेबाट त्यस देशलाई हेर्न पठाउँदा तिनीहरूले यस्तै गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 कादेश-बर्नेबाट मैले तिमीहरूका बुबाहरूलाई यो देशको चेवा गर्न पठाउँदा तिमीहरूका बुबाहरूले यसै गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मैले तिम्रा बुबाहरूलाई कादेश-बर्नेदेखि पठाएको बेलामा पनि तिनीहरूले त्यसै गरे। Viz kapitolaपवित्र बाइबल8 तिमीहरूका बाबुहरूले पनि त्यसै गरेका थिए जति बेला मैले तिनीहरूलाई कादेश-बर्नेबाट त्यो भूमिको जाँच गर्न पठाएको थिएँ। Viz kapitola |