गन्ती 32:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 किन तिमीहरू इस्राएलीहरूलाई याहवेहले यर्दनपारिपट्टि दिनुभएको देशमा जानलाई निराश बनाउँछौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुले दिनुभएको पारिपट्टिको देशतिर जान इस्राएलीहरूका चित्त तिमीहरू किन खलबलाइदिन्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 इस्राएलीहरू यर्दन तरी परमप्रभुले दिनुभएको देशमा पस्न लाग्दा तिनीहरूलाई किन यस्तो निरुत्साही कुरा गर्छौ। Viz kapitolaपवित्र बाइबल7 यर्दन नदी पारी परमप्रभुले तिनीहरूलाई दिन चहानु भएको भूमिमा जानलाई किन तिमीहरू इस्राएली मानिसहरूलाई निरूत्साहित पार्न चेष्टा गरिरहेकाछौ? Viz kapitola |