गन्ती 32:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले भने, “यदि हामीले तपाईंहरूको दृष्टिमा निगाह पाएका छौँ भने यो भूमि हाम्रो अधिकारको रूपमा तपाईंका सेवकहरूलाई दिनुहोस्। हामीलाई यर्दनपारि जान नलगाउनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यदि हामीमाथि तपाईंको निगाह भए यी देश हाम्रो अधिकारमा दिनुहोस्। हामीलाई यर्दन पारि चाहिँ नलैजानुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यो जमिन कृपा गरी हामीलाई आफ्नो सम्पत्ति बनाउन दिनुहोस्। हामीलाई यर्दन नदी तरी पारिपट्टि बसोबास गर्न नलाउनुहोला।” Viz kapitolaपवित्र बाइबल5 यदि तपाईं हामीसित खुशी हुनुहुन्छ भने ती भूमिहरू हामीलाई दिइयोस्। हामी यर्दन नदी पारी जानु नपरोस्।” Viz kapitola |