Online Bible

- Reklamy -




गन्‍ती 32:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 अनि नोबहले केनात र त्यसका वरिपरिका बस्तीहरू कब्जा गरे। यसकारण ती बस्तीहरूका नाम आफ्नै नामअनुसार नोबह राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 अनि नोबहचाहिँ गएर केनात र त्‍यसका बस्‍तीहरू कब्‍जा गरे, र ती सबलाई आफ्‍नै नाउँ नोबह दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 नोबहले हमला गरेर केनात र त्‍यसका गाउँहरू आफ्‍नो अधीनमा लिए र तिनको नाम आफ्‍नै नामअनुसार नोबह राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

42 नोबहले केनात र यसका स-साना शहरहरू पराजित गरे उसलाई सबै ठाउँहरूलाई उसको आफ्नै नाम नोबह दिए।

Viz kapitola kopírovat




गन्‍ती 32:42

Následuj nás:

Reklamy


Reklamy