गन्ती 32:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 त्यसपछि मोशाले गादीहरू, रूबेनीहरू र योसेफका छोरा मनश्शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य अर्थात् सम्पूर्ण देश त्यसका सहरहरूसँगै र तिनीहरूका वरिपरिका प्रान्तहरू दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तब मोशाले गाद र रूबेनका सन्तान र योसेफका छोरा मनश्शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य, उनीहरूका सिमानाभित्र पर्ने सहरहरूसमेत— सम्पूर्ण देश दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 अनि मोशाले गाद र रूबेनका कुलहरू र मनश्शेका आधा कुललाई एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगका सबै इलाकाहरू त्यहाँ छेउछाउका सहर र गाउँ-बस्तीहरूसहित दिए। Viz kapitolaपवित्र बाइबल33 यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए। Viz kapitola |