गन्ती 32:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर तपाईंका सेवकहरू, हाम्रा मालिकको आज्ञाअनुसार लडाइँका लागि हातहतियार भिरेका हरेक मानिसहरू याहवेहको सामु युद्ध गर्न यर्दनपारि जानेछौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर हजूरका दासहरू तपाईंको आज्ञाअनुसार परमप्रभुको सामु लड़ाइँ गर्न सशस्त्र पारि जानेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तर बाँकी हामी सबैचाहिँ परमप्रभुको अधीनमा भई लडाइँमा जान तयार छौं। हामी यर्दनपारि गई तपाईंले भनेअनुसार लडाइँ गर्नेछौं।” Viz kapitolaपवित्र बाइबल27 तर हामी हजूरका दासहरू, जस्तो मालिकको हुकुम हुन्छ परमप्रभुको अघिबाट यर्दन नदी पारी युद्धमा जानेछौं।” Viz kapitola |