Online Bible

- Reklamy -




गन्‍ती 32:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 आफ्ना स्त्रीहरू र छोराछोरीहरूका निम्ति सहर अनि तिमीहरूका बगालका निम्ति गोठहरू बनाओ। तर तिमीहरूले गरेका प्रतिज्ञा पूरा गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिमीहरूका स्‍त्री र बालबच्‍चाका निम्‍ति सहरहरू र भेड़ाबाख्राका निम्‍ति खोरहरू बनाओ, तर तिमीहरूले गरेका प्रतिज्ञा पनि पूरा गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 ठीकै छ, तिमीहरू आफ्‍ना सहरहरू र भेडा बथानको लागि पर्खालहरू बनाओ तर आफूले गरेको प्रतिज्ञाचाहिँ पूरा गर!”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 गाई-वस्तुहरूको निम्ति गोठ र बाल-बच्चाहरूको निम्ति शहरहरू बनाऊ, तर याद गर कि तिमीहरूले आफ्नो प्रतिज्ञा पूरा गर्नुपर्छ।”

Viz kapitola kopírovat




गन्‍ती 32:24

Následuj nás:

Reklamy


Reklamy