गन्ती 32:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर यदि तिमीहरूले आफ्नो वचन पूरा गर्न असफल भयौ भने तिमीहरूले याहवेहको विरुद्धमा पाप गरेका हुनेछौ। अनि तिमीहरूले आफ्ना पापको प्रतिफल निश्चय नै भोग्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “तर तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ, र तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 म तिमीहरूलाई यो चेतावनी दिन्छु– तर तिमीहरूले आफ्ना प्रतिज्ञा पूरा गरेनौ भने तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका हुनेछौ। तिमीहरूले आफ्ना पापको सजायँ पाउने नै छौ भनी निश्चय जान। Viz kapitolaपवित्र बाइबल23 तर यदि तिमीहरूले यी कामहरू गरेनौ भने तिमीहरू परमप्रभुको इच्छा विरूद्ध पाप गर्नेछौ र तिमीहरू निश्चय जान्दछौ कि तिमीहरूले त्यो पापको निम्ति दण्ड पाउनेछौ। Viz kapitola |