गन्ती 32:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 “अनि तिमी पापीहरूका सन्तान आफ्ना पितापुर्खाहरूझैँ याहवेहलाई इस्राएलसँग अझ बढी रिस उठाउनलाई खडा भएका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “ए पापिष्ठका सन्तान! इस्राएलतर्फ परमप्रभुको अझ धेरै भयानक क्रोध फेरि जगाउनलाई तिमीहरू उठेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अब तिमीहरूले आफ्ना दुष्ट बुबाहरूका स्थान लिएका छौ। तिमीहरू पापी मानिसहरूको एउटा नयाँ पुस्ता हौ। यो पुस्ताले परमप्रभुको डरलाग्दो क्रोध इस्राएलमाथि फेरि ल्याउन तयार भएको छ। Viz kapitolaपवित्र बाइबल14 हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ। Viz kapitola |