गन्ती 32:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यस दिन याहवेह रिसाउनुभयो, र उहाँले यो शपथ खानुभयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यस दिन परमप्रभु क्रोधित हुनुभयो, र यसो भनेर शपथ खानुभएको थियो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यो दिन परमप्रभु रिसाउनुभयो र उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो, Viz kapitolaपवित्र बाइबल10 यसर्थ ती मानिसहरूसित परमप्रभु रिसाउनु भयो र शपथ गर्नु भयो कि, Viz kapitola |