Online Bible

- Reklamy -




गन्‍ती 31:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई बन्दी बनाए र मिद्यानीहरूका बथान, बगाल र सरसामानहरू लुटको मालझैँ लिएर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 इस्राएलीहरूले मिद्यानी स्‍त्रीहरू र बाल-बालिकाहरूलाई कैद गरे, र उनीहरूका सबै गाई-गोरु, भेड़ाबाख्रा र धन-सम्‍पत्तिहरू लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 इस्राएलीहरूले मिद्यानी आइमाई, केटा-केटीहरू र तिनका वस्‍तुभाउमाथि कब्‍जा गरे, तिनीहरूका धन-सम्‍पत्ति लुटे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 इस्राएली मानिसहरूले मिद्यानी स्त्रीहरूलाई र बाल-बच्चाहरूलाई कैद गरे अनि तिनीहरूको सबै सम्पत्ति, सबै गाई-वस्तु तथा भेंडाहरू पनि लगे।

Viz kapitola kopírovat




गन्‍ती 31:9

Následuj nás:

Reklamy


Reklamy