Online Bible

- Reklamy -




गन्‍ती 31:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूका हातबाट मर्नेहरूमध्ये मिद्यानका पाँच राजाहरू अर्थात् एवी, रेकेम, सूर, हूर र रेवा थिए। तिनीहरूले बओरका छोरा बालामलाई पनि तरवारले मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 मर्नेहरूमा मिद्यानका पाँच राजाहरू एवी, रेकेम, सूर, हूर र रेबा पनि थिए। बओरका छोरा बालामलाई पनि तिनीहरूले तरवारले मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूले मिद्यानीहरूका पाँचै जना राजाहरू– एवी, रेकेम, सूर, हूर र रेबासमेतलाई मारे। तिनीहरूले बओरको छोरो बालामलाई पनि मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तिनीहरूले एवी, रेकेम, सूर, हूर र रेर्वा गरी पाँच जना मिद्यानी राजाहरू मारिदिएर बोरको छोरो बिलामलाई पनि तिनीहरूले मारे।

Viz kapitola kopírovat




गन्‍ती 31:8

Následuj nás:

Reklamy


Reklamy