गन्ती 31:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 मोशाले तिनीहरूलाई प्रत्येक कुलबाट एक-एक हजारलाई लडाइँमा पठाए। तिनीहरूसँग पुजारी एलाजारका छोरा पीनहास पनि थिए। पीनहासले आफूसँग पवित्रस्थानका सामग्रीहरू र सङ्केत दिनका लागि तुरहीहरू लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मोशाले हरेक कुलबाट एक-एक हजारलाई युद्धमा पठाए, अनि तिनीहरूका साथमा एलाजार पूजाहारीका छोरा पीनहासलाई पनि पवित्रस्थानका पात्रहरू र रण-ध्वनिका तुरहीहरूको जिम्मा लाएर पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मोशाले तिनीहरूलाई लडाइँ गर्न पूजाहारी एलाजारका छोरा पीनहासको हुकुममा अगाडि पठाए। पीनहासले पवित्र सर-सामानहरू र सङ्केत दिने तुरहीहरूको जिम्मा लिए। Viz kapitolaपवित्र बाइबल6 मोशाले बाह्र हजार इस्राएलीहरू युद्धमा पठाए। तिनले पूजाहारी एलाजारको छोरो पीनहासलाई पनि तिनीहरूसित पठाए। पीनहासले आफूसित पवित्र चीजहरू युद्ध-ध्वनी तथा तुरहीहरू लिएर गए। Viz kapitola |