गन्ती 31:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण48 त्यसपछि सेनाहरूका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू मोशाकहाँ गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 तब सेनाका हजारौँ र सयौँमाथिका सेनानी र कप्तानहरू र सयौँको कप्तानहरू मोशाकहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 सेनाका अधिकृतहरू मोशाकहाँ गए Viz kapitolaपवित्र बाइबल48 त्यसपछि एक हजार इस्राएली सेनाका कप्तानहरू र एक सय सेनाका कप्तानहरू मोशाकहाँ आए। Viz kapitola |