Online Bible

- Reklamy -




गन्‍ती 31:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 इस्राएलीहरूको आधा भागबाट याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै तिनले मानिसहरू र पशुहरूबाट प्रत्येक पचासबाट एक-एक अलग गरे। अनि ती सबै लेवीहरूलाई दिए, जो याहवेहको समागम पालको रेख-देखको जिम्मावाल थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 इस्राएलीहरूको आधा हिस्‍साबाट मोशाले परमप्रभुको आज्ञाबमोजिम मानिस र पशुहरूबाट प्रत्‍येक पचासमा एउटा गरी ल्‍याएर परमप्रभुको पवित्र वासस्‍थानको जिम्‍मा लिने लेवीहरूलाई दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 तीबाट पनि परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले हरेक पचास कैदी र पशुबाट एक-एक वटा गरेर छुट्ट्याए र ती परमप्रभुको पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

47 यसरी इस्राएली मानिसहरूको भागमा परेका पशु र मानिसहरूबाट प्रत्येक पचासमा एउटा गरी लिएर मोशाले परमप्रभुको पवित्र पालको रक्षा गर्ने लेवीहरूलाई दिए। परमप्रभुको आज्ञा बमोजिम मोशाले यसो गरे।

Viz kapitola kopírovat




गन्‍ती 31:47

Následuj nás:

Reklamy


Reklamy