गन्ती 31:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 मोशालाई याहवेहले आज्ञा गर्नुभएझैँ याहवेहको भागको सलामी पुजारी एलाजारलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 परमप्रभुले मोशालाई गर्नुभएझैँ परमप्रभुका भेटीको कर मोशाले एलाजार पूजाहारीलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 त्यसरी मोशाले परमप्रभुको आज्ञाअनुसार एलाजारकहाँ यी करहरू परमप्रभुको निम्ति विशेष भेटीको रूपमा खन्याए। Viz kapitolaपवित्र बाइबल41 परमप्रभुले मोशालाई भन्नु भए झैं मोशाले यी सब उपहारहरू परमप्रभुको निम्ति पूजाहारी एलाजारलाई दिए। Viz kapitola |