गन्ती 31:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 लडाइँमा युद्ध गर्ने सेनाहरूको आधा भाग यस्तो थियो: 3,37,500 भेडाहरू, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 त्यसबाट लड़ाइँमा गएकाहरूको भागमा परेको आधा हिस्सा यी थिए: ३,३७,५०० भेड़ाहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल36-40 त्यसको आधा भाग, जुन सिपाहीहरूका हिस्सामा पर्थ्यो, त्यसमा ३,३७,५०० भेडा-बाख्रा थिए, जसबाट ६७५ परमप्रभुको कर थियो। सिपाहीहरूका भागको ३६,००० गाई-गोरुहरूमध्ये बहत्तरवटा, ३०,५०० गधाहरूमध्ये एकसट्ठीवटा र १६,००० कन्ये-केटीहरूमध्ये बत्तीस जना परमप्रभुको कर थिए। Viz kapitolaपवित्र बाइबल36 ती सेनाहरू जो युद्धमा गएका थिए तिनीहरूले 3,37,500 भेंडाहरू पाए। Viz kapitola |