गन्ती 31:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 सेनाहरूले लुटेका सामानहरूमा बाँकी रहेका कुराहरू यही थियो: 6,75,000 भेडाहरू, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 योद्धाहरूले हात पारेका धनमालको बाँकी सम्पत्ति यी थिए: भेड़ा ६,७५,०००, Viz kapitolaसरल नेपाली पवित्र बाइबल32-35 सिपाहीहरूले आफैंसित राखेका थोकहरूबाहेक आफ्ना अधीनमा लिएका वस्तुहरूको सङ्ख्याको सूची यस प्रकार थियो– ६,७५,००० भेडाबाख्रा, ७२,००० गाई-गोरु, ६१,००० गधा र ३२,००० कन्ये-केटीहरू। Viz kapitolaपवित्र बाइबल32 इस्राएली सेनाहरूले युद्धबाट यी पशु र मानिसहरू ल्याएका थिएः भेंडा 6,75,000, Viz kapitola |