गन्ती 31:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण मोशाले मानिसहरूलाई भने, “मिद्यानीहरूका विरुद्ध याहवेहको बदलाको लडाइँ लड्नका निम्ति तिमीहरूका केही मानिसहरूलाई हातहतियारले सुसज्जित गराओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसँग युद्ध गर्न र उनीहरूसँग बदला लिनलाई तिमीहरूले आफ्ना मानिसहरूमा कतिपयलाई तयार पार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यसकारण मोशाले मानिसहरूलाई भने, “लडाइँको लागि तयार होओ र मिद्यानीहरूलाई हमला गर र तिनीहरूले परमप्रभुसित जे गरे, त्यसको लागि तिनीहरूलाई दण्ड देओ। Viz kapitolaपवित्र बाइबल3 यसर्थ मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसित बद्ला लिन युद्ध गर्नको निम्ति तिमीहरूले आफ्नो मानिसहरूबाट सेनाहरू तयार पार। Viz kapitola |