Online Bible

- Reklamy -




गन्‍ती 31:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “तैँले, पुजारी एलाजार र समुदायका मुखियाहरूले कैद गरेर ल्याइएका सबै मानिसहरू र पशुहरू गन्ती गर्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “तँ, एलाजार पूजाहारी र समुदायका परिवारका मुखियाहरूले कैद गरेर ल्‍याएका मानिसहरू र पशु-प्राणीहरू गन्‍ती गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 “तँ र एलाजारले समाजका अरू अगुवाहरूसित मिलेर कब्‍जामा लिइएका चीजबीजहरू, सबै कैदी र पशुहरूसमेत गन्‍ती गर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 “पूजाहारी एलाजार सारा समुदायका प्रधानहरू र तिमीले सबै कैदीहरू, पशुहरू र सेनाहरूले युद्धबाट ल्याएका सबै चीजहरू गन।

Viz kapitola kopírovat




गन्‍ती 31:26

Následuj nás:

Reklamy


Reklamy