गन्ती 31:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 सातौँ दिनमा आफ्ना लुगाहरू धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र आउन सक्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 सातौँ दिनमा तिमीहरूले आफ्ना लुगा धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीमा आए हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 सातौँ दिनमा तिमीहरूले आफ्ना लुगाहरू धुनुपर्छ। तब तिमीहरू विधिअनुसार शुद्ध हुनेछौ र छाउनीभित्र पस्ने अनुमति पाउनेछौ।” Viz kapitolaपवित्र बाइबल24 सातौं दिनमा आफ्नो लुगा-फाटाहरू धुनु पर्छ अनि तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र पस्नु।” Viz kapitola |