गन्ती 31:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 र आगोले नष्ट नहुने सबै कुरालाई आगोभित्र हालेर निकाल्नू र त्यो शुद्ध हुनेछ। तर त्यसलाई शुद्ध पार्ने पानीले पनि शुद्ध पारिनुपर्छ। अनि आगोले नष्ट हुने जुनसुकै थोकलाई चाहिँ पानीद्वारा शुद्ध पार्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अनि आगोले भस्म नपार्ने हरेक चीज आगोमा हालेर शुद्ध गर्नू। त्यसबाहेक ती सबै शुद्धीकरणको पानीमा चोख्याउनुपर्छ। अनि आगोमा भस्म हुने चीजहरूचाहिँ त्यही पानीमा हालेर शुद्ध गर्नू। Viz kapitolaपवित्र बाइबल23 आगोलाई प्रतिरोध गर्ने प्रत्येक कुरालाई आगो प्रयोग गरेर शुद्ध पार्नु पर्छ अनि यसलाई शुद्धीकरणको पानीले शुद्ध गर्नुपर्छ, तब यो शुद्ध हुनेछ। तिमीहरूले प्रत्येक कुरालाई पानीसित अवश्यै शुद्ध गर्नु पर्छ त्यो आगोले प्रतिरोध गर्ने सकिदैन। Viz kapitola |