गन्ती 31:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमीहरूले लगाएका हरेक वस्त्र र छालाले अथवा बाख्राको रौँले अथवा काठले बनिएका हरेक कुरालाई शुद्ध पार। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 सबै लुगा र छाला, बाख्राका रौँ र काठका सबै मालसामानहरू तिमीहरूले चोख्याउनुपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 कपडाका प्रत्येक टुक्रा र छाला वा बाख्राका रौँ तथा काठले बनेका हरचीज पनि चोख्याउनू।” Viz kapitolaपवित्र बाइबल20 तिमीहरूले प्रत्येक लुगा, छालाले बनिएको प्रत्येक चीज, बाख्राको भुत्लाले बनिएको प्रत्येक चीज तथा काठले बनिएको प्रत्येक चीज सबै शुद्ध पार्नुपर्छ।” Viz kapitola |