Online Bible

- Reklamy -




गन्‍ती 31:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यदि जजसले मानिसलाई मारेको छ, अर्थात् मारिएको कसैलाई छोएको छ भने तिमीहरू छाउनीबाहिर सात दिनसम्म बस्‍नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैँलाई र तिमीहरूका कैदीहरूलाई शुद्ध पार्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “तिमीहरूमा जस-जसले कुनै मानिसलाई मारेको छ वा लाश छोएको छ, ती सबै छाउनीबाहिर सात दिनसम्‍म बस्‍नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैलाई, आफ्‍ना कैदीहरूलाई समेत चोख्‍याउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिमीहरू जस-जसले मानिस मारेका छौ वा लाश छोएका छौ, सात दिनसम्‍म छाउनीदेखि बाहिर बस्‍नुपर्नेछ। तेस्रो र सातौँ दिन तिमीहरूले आफैंलाई र आफूले कैद गरेका स्‍त्रीहरूलाई चोख्‍याउने काम गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तिमीहरू सात दिन सम्म छाउनी बाहिर रहनु पर्छ। तिमीहरू मध्ये प्रत्येक व्यक्ति अथवा तिमीहरूका कैदीहरू जसले कुनै व्यक्तिलाई मारेको छ अथवा मरेको लाश छोएकोछ उसले आफैंलाई तेस्रो दिन र सातौं दिनमा शुद्ध पार्नुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 31:19

Následuj nás:

Reklamy


Reklamy