Online Bible

- Reklamy -




गन्‍ती 31:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अब सबै केटाहरूलाई र पुरुषहरूसँग सहवास गरेका हरेक स्त्रीहरूलाई पनि मार।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसैकारण सबै नाबालिगहरूमध्‍ये केटा जतिलाई र पुरुषसँग सहवास गरेका स्‍त्रीहरूलाई मार।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसकारण हरेक केटालाई र पुरुषसित सहवास गरिसकेकी हरेक स्‍त्रीलाई मार।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यसकारण ती सबै बालकहरूलाई मार र ती पुरूषहरूसित सहवास भएका सबै स्त्रीहरूलाई मार।

Viz kapitola kopírovat




गन्‍ती 31:17

Následuj nás:

Reklamy


Reklamy