गन्ती 31:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवाहरू तिनीहरूलाई भेट गर्न छाउनीबाहिर आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मोशा, एलाजार पूजाहारी र समुदायका सब नायकहरू तिनीहरूलाई भेट्न छाउनीबाहिर आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मोशा, एलाजार र समुदायका सबै अगुवाहरू छाउनीबाट सेनापतिलाई भेट गर्न निस्के। Viz kapitolaपवित्र बाइबल13 तब मोशा पूजाहारी एलाजार तथा इस्राएली प्रमुख व्यक्तिहरू छाउनीबाट बाहिर ती सेनाहरूलाई भेट्न गए। Viz kapitola |