गन्ती 30:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 र उसको पतिले त्यो कुरा सुनेर उसलाई केही भनेन भने उसका भाकलहरू वा उसले आफूलाई गरेका बन्धनहरू कायम रहनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि त्यसको पतिले त्यो चाल पाएको दिनमा चूप लागी बस्यो भने, त्यो भाकल वा वाचाबन्धन कायम रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उसले आफूले भाकल वा प्रतिज्ञा गरेका सबै कुरा पूरा गर्नुपर्नेछ। तर उसको लोग्नेले त्यो थाहा पाएर त्यसमा बाधा दिन्छ भने उसले त्यो पूरा नगरे हुन्छ। Viz kapitolaपवित्र बाइबल7 अनि यदि तिनका पतिले यस विषयमा सुनेर र तिनलाई रोक्दैनन् भने, तिनले तिनका भाकलहरू अथवा वाचाहरू पुरा गर्नु पर्छ। Viz kapitola |