गन्ती 30:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब कुनै मानिसले याहवेहसँग भाकल गर्छ, अथवा शपथ खाएर आफैँलाई बन्धनमा पार्छ भने त्यसले आफ्नो वचन तोड्नुहुँदैन। तर त्यसले आफूले बोलेको हरेक वचन जसरी भए तापनि पूरा गर्नैपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 कुनै मानिसले परमप्रभुको निम्ति भाकल गर्यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्यसले आफ्नो वचन भङ्ग गर्नुहुँदैन। त्यसको मुखबाट जुन वचन निस्केको थियो, त्यो त्यसले गर्नैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जब कुनै मानिसले परमप्रभुलाई केही कुरा चढाउने भाकल गर्छ वा आफूले केही कुरा छोड्ने शपथ खान्छ, उसले आफ्नो प्रतिज्ञा भङ्ग गर्नुहुँदैन। तर जे आफूले गर्छु भनेको छ, त्यो पूरा गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल2 “जब एकजना व्यक्तिले परमप्रभुलाई केही चढाउँछु भनी विशेष शपथ गर्छ अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन गर्छ भने उसले त्यो शपथ अथवा वाचा बन्धन खेर फाल्नु हुँदैन। उसको मुखबाट निस्केको वचन पुरा गर्नै पर्छ। Viz kapitola |