गन्ती 30:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 मोशाले इस्राएलका कुलका मुखियाहरूलाई भने: “याहवेहले यस्तो आज्ञा दिनुभएको छ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मोशाले इस्राएली कुलनायकहरूलाई यसो भने, “परमप्रभुले आज्ञा गर्नुभएको कुरो यही हो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मोशाले इस्राएल कुलका अगुवाहरूलाई यी तलका आदेशहरू दिए। Viz kapitolaपवित्र बाइबल1 मोशाले इस्राएलीहरूका कुलनायक व्यक्तिहरूलाई भने परमप्रभुले आज्ञा गर्नु भएको कुराहरू यही हुन्; Viz kapitola |