गन्ती 3:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण48 अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको मोलचाहिँ तैँले हारून र त्यसका छोराहरूलाई दिनू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको दामचाहिँ तैंले हारून र त्यसका छोराहरूलाई दिनू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 र त्यो धन हारून र त्यसका छोराहरूलाई दिनू।” Viz kapitolaपवित्र बाइबल48 त्यो पैसा हारून र तिनका छोराहरूलाई ती 273 इस्राएलीहरूको सट्टामा देऊ।” Viz kapitola |