Online Bible

- Reklamy -




गन्‍ती 3:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 “इस्राएलीहरूका सबै जेठाहरूको सट्टामा लेवीहरूलाई र तिनीहरूका गाईबस्तुको सट्टामा लेवीहरूका गाईबस्तुहरूलाई ल्याऊनू। लेवीहरू मेरा होऊन्; म नै याहवेह हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 “इस्राएलीहरूका जेठा छोराहरूका सट्टामा लेवीहरू र तिनीहरूका गाईबस्‍तुहरूका सट्टा लेवीहरूका गाईबस्‍तुहरू ले। लेवीहरूचाहिँ मेरा हुनेछन्‌। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 “अब इस्राएलीका जेठा छोराहरूको सट्टामा लेवीहरूलाई अनि इस्राएलीहरूका पहिला जन्‍मेका बाछाहरूका सट्टामा लेवीहरूका गाई-वस्‍तुलाई अर्पण गर्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

45 “इस्राएलीहरूको अन्य मानिसहरूको सट्टामा तिमीले लेवीहरूलाई लेऊ र म अरू मानिसहरूका पशुहरूको सट्टामा लेवीहरूको लिनेछु। लेवीहरू मेरो मानिसहरू हुन्। म परमप्रभु हुँ।

Viz kapitola kopírovat




गन्‍ती 3:45

Následuj nás:

Reklamy


Reklamy